समाचार
सैनामैना नगरपालिका नव निर्वाचित जन प्रतिनिधिकाे सपथ ग्रहण तथा नगर प्रमुख र उप प्रमुखकाे पद बहाली कार्यक्रम ।
सैनामैना नगरपालिका आ.व 2082/83 काे सार्वजनिक सुनुवाइ ।
परिचयात्मक कार्यक्रम ।
नगरसभा ।
ADB आयाेजना उद्घाटन कार्यक्रम ।
नगरसभा ।
ADB अायाेजना अनुगमन ।
आकस्मिक सेवा
| विपद फोकल पर्शन | ||
| नाम | पद | सम्पर्क नम्बर |
|---|---|---|
| सुरज न्यौपाने | विपद फोकल पर्शन | ☎ ९८५७०५९५९५ |
| वारूण यन्त्र (दम्कल सेवा) | ||
| नाम | पद | सम्पर्क नम्बर |
|---|---|---|
| डिल बहादुर खत्री (दम्कल सेवा) | चालक | ☎ ९८४७२५२१२४ |
| एम्बुलेन्स सेवाका विवरण | ||
| नाम | पद | सम्पर्क नम्बर |
|---|---|---|
| धोज बहादुर बस्नेत | एम्बुलेन्स चालक | ☎ ९८४७०१८५०३ |
| वडा अध्यक्षहरूको सम्पर्क विवरण | ||
| वडा नं. | पूरा नाम | सम्पर्क नम्बर |
|---|---|---|
| १ | भुवन बहादुर क्षेत्री | ☎ ९८५७०२५०५३ |
| २ | अम्मर बहादुर कँडेल | ☎ ९८५७०७०१५५ |
| ३ | तम बहादुर पुर्जा | ☎ ९८६४४५३५९९ |
| ४ | रामप्रसाद अधिकारी | ☎ ९८५७०५०८२५ |
| ५ | धनप्रसाद पौडेल | ☎ ९८४७०७८९६४ |
| ६ | गोपाल पोखरेल | ☎ ९८५७०२९३२२ |
| ७ | राज कुमार चौधरी | ☎ ९८४६९३०४७५ |
| ८ | बुद्धिराम चौधरी थारु | ☎ ९८५७०३१३११ |
| ९ | भानुभक्त पाण्डे | ☎ ९८५७०३०२८२ |
| १० | कृष्णप्रसाद घिमिरे | ☎ ९८५७०३२२०५ |
| ११ | रामप्रसाद भुसाल | ☎ ९८५७०३८२१४ |
नागरिक विधुतीय शुसासन सेवा
स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)
|
सि.नं |
आ.व | प्राप्त अंक | लिङ्क |
|---|---|---|---|
| १ |
२०७६/७७ |
५८.७५ | https://lisa.mofaga.gov.np/details/local/50803 |
| २ | २०७७/७८ | ७३ | https://lisa.mofaga.gov.np/details/local/50803 |
| ३ | २०७८/७९ | ७५.२५ | https://lisa.mofaga.gov.np/details/local/50803 |
| ४ | २०७९/८० | ८२.५ | https://lisa.mofaga.gov.np/details/local/50803 |
| ४ | २०८०/८१ | ८६.७५ | https://lisa.mofaga.gov.np/details/local/50803 |
सूचना तथा समाचार
-
भुक्तानी सम्बन्धमा ।
Post date: Friday, June 12, 2026 - 14:29 -
वहाल सम्झाैताकाे लागि अासय पत्र जारी गरिएकाे सम्बन्धीमा ।
Post date: Tuesday, June 9, 2026 - 16:44 -
गैर सरकारी संस्थाहरूले कार्यक्रम तथा बजेट पेश गर्ने सम्बन्धी सूचना ।
Post date: Tuesday, June 9, 2026 - 13:49 -
नगर सभाको बैठकमा उपस्थित हुने सम्बन्धमा ।
Post date: Tuesday, June 9, 2026 - 13:44 -
निजी जग्गामा वृक्षाराेपणकाे लागि दरखास्त पेश गर्ने सम्बन्धमा ।
Post date: Friday, June 5, 2026 - 10:10 -
सार्वजनिक जग्गामा वृक्षाराेपण वा कृषि वन स्थापनाका लागि दरखास्त पेश गर्ने सम्बन्धमा ।
Post date: Friday, June 5, 2026 - 10:09 -
ट्याक्टर जाेताइकाे दर रेट सम्बन्धी सूचना ।
Post date: Tuesday, June 2, 2026 - 13:41 -
सटर बहालमा लगाउने सम्बन्धी सूचना ।
Post date: Saturday, May 23, 2026 - 12:43 -
शीत भण्डार गृह सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
Post date: Thursday, May 21, 2026 - 17:43 -
थप समय उपलब्ध गराइएको सूचना ।
Post date: Tuesday, May 19, 2026 - 19:15
जनप्रतिनिधि
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बायोमेट्रिकबाट जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकाहरूकाे घरघरमा गइ नविकरण
४६ ओै पुष्पलाल स्मृति दिवसकाे अवसरमा जनचेतना मा.वि मा आयाेजित वृक्षाराेपण कार्यक्रम । मिति २०८१/०४/०७ गते ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम आवश्यकता पहिचनका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम सिलाइ कटाइ तालिम र व्युटी पार्लस व्युटिसियन तालिममा
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत वडा नं. ११ मा ८ दिन उद्यमशिलता विकास तालिम, व्यवसाय सचेतना तथा शुरू तालिम एवं लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिमकाे समापन्न ।
इगुरिया सामुदायिक बन उपभोक्ता समितिकाे तर्फबाट काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिदका लागी रकम रू १ लाख ३० हजार नगर प्रमुख श्री चित्र बहादुर कार्कीलाई हस्तान्तरण गर्नु भएको छ
मेरुदण्ड सहकारी संस्थाकाे तर्फबाट काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिदका लागी रकम रु १,३०,००० नगर प्रमुख चित्र बहादुर कार्कीलाई सहकारीका पदाधिकारीहरुले हस्तान्तरण गर्नु भएको छ
ग्लाेबल आई एम ई बैककाे तर्फबाट काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिदका लागी रकम रू १ लाख नगर प्रमुख चित्र बहादुर कार्कीलाई हस्तान्तरण गर्दै बैकका म्यानेजर पदमराज पाेख्रेल .
पर्राेहा सामुदायिक बन उपभोक्ता समितिकाे तर्फबाट काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिदका लागी रकम रू १ लाख ३० हजार नगर प्रमुख श्री चित्र बहादुर कार्कीलाई हस्तान्तरण गर्नु भएको छ
सैनामैना नगरपालिकामा रहेकाे प्याबसन तथा एन-प्याबसन (सिसाे)द्वारा संचालित १८ वटा विद्यालयहरूले संयुक्त रूपमा काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत
सैनामैना ८ निवासी श्री ऋषीराम पाण्डेले (अार के ग्लास एण्ड हार्डवेयर्स) काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकाकामा रहेकाे काेभिड अस्पतालकाे लागि एक थान HDU Moniter नगर प्रमुख श्री चित्र बहादुर कार्कीलाई हस्तान्तरण
सैनामैना ५ निवासी मेलिना पाण्डेले आफ्नो खुत्रुकेमा बचत गरेको रु १०,००० काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीलाई हस्तान्तरण गर्नु भएकोमा हार्दिक सम्मान तथा आभार प्रकट गर्दछाै ।
सैनामैना नगरपालिकाले सैनामैना १ बनकट्टामा रहेकाे बुध्दकालिन सभ्यता बाेकेकाे पुरातात्त्विक क्षेत्रकाे संरक्षण गर्नकाे निम्ति साे क्षेत्रमा तारबार गरेकाे छ ।





