FAQs Complain Problems

सैनामैना नगरपालिकाका प्रमुख श्री चित्र बहादुर कार्की ज्यू द्वारा चौथो नगर सभामा आ.व. ०७५/०७६ को हालसम्म भएका मुख्य मुख्य कार्यक्रम तथा प्रगतिको विवरण

आर्थिक वर्ष २०७५/७६ लाई समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउने गरी बार्षिक नीति तथा कार्यक्रम र बार्षिक बजेट प्रस्तुत गरिसकिएको छ l जसको लागि आवधिक योजना, वार्षिक नीति कार्यक्रम र बजेटलाई एक आपसमा सामञ्जस्यता कायम हुने गरी कार्यक्रमहरू तय गरिएका छन् ।

Supporting Documents: