FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

आकस्मिक सेवा

विपद फोकल पर्शन
नाम पद सम्पर्क नम्बर
सुरज न्यौपाने विपद फोकल पर्शन ☎ ९८५७०५९५९५
वारूण यन्त्र (दम्कल सेवा)
नाम पद सम्पर्क नम्बर
डिल बहादुर खत्री दम्कल चालक ☎ ९८४७२५२१२४
एम्बुलेन्स सेवा
नाम पद सम्पर्क नम्बर
धोज बहादुर बस्नेत एम्बुलेन्स चालक ☎ ९८४७०१८५०३

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०८०/८१         ८६.७५            https://lisa.mofaga.gov.np/details/local/50803

 

 

सैनामैनामा दास्रो चरणको टिफिन वितरण
सैनामैना नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर सामुदायिक विद्यालयमा विभिन्न कार्यहरु गरिरहेको छ । जस अन्र्तगत नगरले सामुदायिक विद्यालयका बालबालिकाहरुका लागि टिफिन बक्स वितरण सुरु गरेको छ । सैनामैनामा रहेका १८ वटै सामुदायिक विद्यालयहरु ३६०९ वटा टिफिन बक्स वितरण गर्ने लक्ष्य अनुरुप यस अघि नै १४ वटा सामुदायिक विद्यालयका करिब २ हजार ९ सय वटा टिफिन वितरण गरेको थियो भने आज थप ४ वटा सामुदायिक विद्यालयका ७०९ जना बालबालिकाहरुका लागि टिफिन बक्स वितरण गरेको छ ।
नगर प्रमुख चित्र बहादुर कार्कीले विद्यालयमा खाने गरिएका जङ्कफुड्लाई निरुत्साहित गरी साना वालवालिकाहरुलाई घरमा तयार गरिएको खाजा खानेवानीको विकास गर्न टिफिन वक्स वितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘ घरमा तयार गरिएको खाजा विद्यार्थी भाईबहिनीहरुले विद्यालयमा लिएर आए मात्र जङ्कफुड् निरुत्साहित गर्न सहज हुनेछ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विद्यालयमा जङ्कफुड् पुर्ण रुपमा निशेधित गर्न संस्थागत विद्यालयहरुलाई निर्देशनात्मक आग्रह गरिने बताउनुभयो ।

, ,

Pages

POPup Block