FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

आकस्मिक सेवा

विपद फोकल पर्शन
नाम पद सम्पर्क नम्बर
सुरज न्यौपाने विपद फोकल पर्शन ☎ ९८५७०५९५९५
वारूण यन्त्र (दम्कल सेवा)
नाम पद सम्पर्क नम्बर
डिल बहादुर खत्री दम्कल चालक ☎ ९८४७२५२१२४
एम्बुलेन्स सेवा
नाम पद सम्पर्क नम्बर
धोज बहादुर बस्नेत एम्बुलेन्स चालक ☎ ९८४७०१८५०३

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०८०/८१         ८६.७५            https://lisa.mofaga.gov.np/details/local/50803

 

 

सैनामैना नगरपालिकामा दोस्रो संस्करणको खेल सप्ताह सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित बिहीबार देखी राष्ट्रपति रनिङ्ग शिल्ड तथा नगरस्तरीय खेलकुद सप्ताह २०७६ सुरु भएको हो ।
सैनामैना १० सालझण्डी पानबारीमा भएको कार्यक्रमको प्रदेश नं ५ का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले सम्बोधन गर्दै पालिका स्तरको खेल सप्ताहले स्थानिय प्रतिभावान खेलाडीहरुमा इट्टा थप्ने कार्य गरेको बताउनुभयो ।
विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई खेलकुदमा पनि सक्षम बनाउने उद्धेश्यले नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।

, , , , , ,

सैनामैनाका ८४ बर्ष पुगेका ५७७ जना जेष्ठ नागरिकहरुलाई न्यानाे ब्लाङ्केटद्धारा सम्मान गरि अाशिरवाद लिने कार्यक्रम सम्पन्न भयाे । सैनामैना नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले सम्मान गरेको छ । ज्येष्ठ नागरिकलाई कम्मल दिईएर सम्मान गरिएको थियो ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले यो उहालाई सम्मान मात्र नभई उहाहरुको आर्शिबाद ग्रहण गरेको बताउनु भयो । बर्षमा एक पटक ज्येष्ठ नागरिकको आर्शिबाद लिने परम्पराको थालनी गरेको बताउदै नगर प्रमुख कार्कीले यस बाट अझ उर्जाशिल भएर काम गर्ने हौसला प्राप्त हुने बिश्वाश रहेको बताउनु भयो ।
सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आज का ज्येष्ठ नागरिक हिजोका भबिष्य निर्माता भएकाले उहाहरुको सम्मानमा सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । सम्मान ग्रहण गर्दै सैनामैना १० का ९२ बर्षीय भिम बहादुर पुनले नगरपालिकाले सम्मान गरेको हर्षित भएको बताउदै यसले ज्येष्ठ नागरिकको मनोबल बढाउने बताउनु भयो ।

, , , , , , , , , , ,

Pages

POPup Block