FAQs Complain Problems

फोटो ग्यालरी

आकस्मिक सेवा

सम्पर्क नम्बर

नाम 

पद 

सम्पर्क नम्बर

डिल बहादुर खत्री  (दम्कल सेवा) चालक 9847252124
डिल्ली प्रसाद अधिकारी (दम्कल सेवा) (सहयाेगी)   9867794236
     

 

स्वास्थ्य सम्बन्धी सेवाका विवरणका लागि
नाम पद सम्पर्क नम्बर
बसन्त कुमार श्रेष्ठ जन स्वास्थ्य अधिकृत 9857035575
हेमराज पन्थी ज.स्वा.नी 9857037302

 

२९ अौ अन्तराष्ट्रिय अपाङ्ग दिवस २०२० काे अवसरमा सैनामैना नगरपालिकाकाे आयाेजनामा अपाङ्गताकाे बाब्जुत अवसर पाएमा केही गर्न सकिन्छ भन्ने हाैसलाका साथ अगाडी बढेका अपाङ्गता भएका ४ जना व्यक्तीलाई सम्मान गरि कार्यक्रम सम्पन्न भएकाे छ ।

, , , , , ,

सैनामैनामा देशकै पहिलो स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको साढे ३ करोड बढी लागतमा रिफ्रेस सेन्टर निर्माण हुने भएको हो । पुर्व–पश्चिम लोकमार्ग अन्तरगत सैनामैनाको वडा नम्बर ९ पिपल डाँडामा निर्माण गर्न लागिएको अत्याधुनिक रिफ्रेस सेन्टरमा लामो दुरीका सवारीका चालकहरुलाई सुत्न समेत मिल्ने गरी आराम गर्ने व्यवस्था तथा यात्रुहरुले समेत आराम गर्न पाउने गरी रिफ्रेस सेन्टर निर्माण हुने भएको हो । अाज शुक्रबार आयोजनाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलज्यूले शिलान्यास गर्नु भएको छ ।

, , ,

सैनामैनामा नेपालकै ठुलो र नमुना क्रिकेट रंगशाला गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने गरी हामी अगाडी बढेका छौ । सैनामैना ७ लम्टैयामा रहेको करिब १५ बिगाह जग्गामा उक्त क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निमार्णको काम नगरपालिकाले अगाडी बढाएको छ । गत बर्ष मैदानको लागी रु ३० लाखको बजेटमा माटो कटिङ्ग, शौचालय र डे«सिङ्ग रुम निमार्ण गरेको छ भने यस बर्ष रु १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डिपिआर बनाएको छ ।

नगरपालिकाले उक्त रंगशालाको डिपिआर तयार गरी छलफल गरेको छ । निमाणर््ा सम्पन्न हुन करिब २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डिपिआरमा ९४८१७ बर्गमिटर क्षेत्रफल समेटिएको छ ।

महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट करिब १२ कि.मि उत्तर तर्फ निमार्ण हुन लागेको उक्त रंगशाला नेपालकै सबै भन्दा ठुलो ९० यार्डको रहेको छ । उक्त रंगशाला पुर्व पश्चिम लोकमार्ग बाट २ कि.मि दक्षिण तर्फ रहेको छ ।

, , , ,

सैनामैना नगरपालिकाले नगर भित्रका हाट बजारहरु ब्यवस्थित बनाउनका लागी आधुनिक र सुबिधा सम्पन्न हाट बजार निर्माण गर्दै छ । हाट बजार निर्माण भई संचालनको अन्तिम तयारीमा रहेको छ । सैनामैना ८ मा निर्माण भईरहेको हाट बजारको अवलोकन गर्दै सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना, जनप्रतिनिधि, योजना प्रमुख सुरज न्यौपाने, प्राबिधिक लगायतको टोली

, ,

मलमला मन्दिर क्षेत्रमा लिप्टिङ गरि खानेपानी पुर्‍याउन सफल भएका छाै । मन्दिरमा मलमला खानेपानीको एक कार्यक्रमका बिच उद्घाटन भयो । यस क्षेत्रलाई लुम्बिनीसंग जाेडेर बिकास गर्न हामी प्रतिबध्द रहेका छाै । मलमला क्षेत्रकाे डि पि अार तयार भएसंगै कार्यान्वयनकाे चरणमा नगर रहेकाे छ । पार्क र समुदायकाे बिकाससंगै यसबाट जनसमुदायको जिवनमा अायअार्जन हुने गरि अगाडि बढ्न अावश्यक छ ।

, ,

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकाे छ । याे बर्ष काेराेनाकाे कारण सबै ज्येष्ठ नागरिकहरुलाई एकै ठाउमा भेला गराएर सम्मान गर्न सम्भव नभएकोले प्रत्येक वडामा नगर प्रमुख अाफै उपस्थित भएर प्रतिनिधि मुलक हिसाबले सम्मान गर्नु भएको छ । सम्मान गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले जीवनको अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप, अनुभव र ऊर्जालाई समाजोपयोगी कार्यमा लगानी गर्नु भएका ज्येष्ठ नागरिकहरू राष्ट्रका धरोहरका रूपमा आदरणीय रहेकाे बताउदै सबै ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनकाे कामना गर्नु भएको हाे।

, , , , , , , , , ,

सैनामैना नगरपालिकाकाे कृषि बिकास शाखाकाे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा टनेल र हाईटेक नर्सरी ब्यवस्थापनका लागि गरिएकाे सुचना अनुसार कृषकहरुले दिएकाे निवेदनकाे अाधारमा सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीकाे नेतृत्वमा सैनामैनाकाे विभिन्न वडाहरुमा अनुगमन गरिएको छ । अनुगमनमा सैनामैनाका कृषि अधिकृत सिर्जना खनाल , कृषक समुहका प्रतिनिधि, जनप्रतिनिधि लगायतकाे सहभागीता रहेकाे थियाे ।

, , , ,

Pages

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803