FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

आकस्मिक सेवा

विपद फोकल पर्शन
नाम पद सम्पर्क नम्बर
सुरज न्यौपाने विपद फोकल पर्शन ☎ ९८५७०५९५९५
वारूण यन्त्र (दम्कल सेवा)
नाम पद सम्पर्क नम्बर
डिल बहादुर खत्री दम्कल चालक ☎ ९८४७२५२१२४
एम्बुलेन्स सेवा
नाम पद सम्पर्क नम्बर
धोज बहादुर बस्नेत एम्बुलेन्स चालक ☎ ९८४७०१८५०३

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०८०/८१         ८६.७५            https://lisa.mofaga.gov.np/details/local/50803

 

 

सैनामैना नगरपालिकाद्धारा ४ लाख बराबरको विपद ब्यवस्थापन सामाग्री ईलाका प्रहरी कार्यालय रन्यौरा र सालझण्डीलाई हस्तान्तरण गरेको छ ।सैनामैना नगरपालिकाले भविष्यमा हुन सक्ने विपदलाई ब्यवस्थापन गर्न ४ लाख ३ हजार बराबराको सामाग्री प्रहरी निरिक्षकद्धयलाई प्रदान गरिएको हो । प्रदान गरिएका सामाग्री अन्र्तगत २० थानका दरले लाईभ ज्याकेट,सेफ्टी टियुव, गैटी,वेल्चा सावेल,सेफ्टी हेलीमेट र ४ थान सेफटी बेल्ट रहेकाे छ । सोही अवसरमा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले विपदबाट बच्न र बचाउन यस प्रकारको सामाग्री हस्तान्तरण गरिएको बताउदै भविष्यमा हुन सक्ने जोखीमबाट बच्न स्वंयम सतर्क बन्नुपर्नेमा जेाड िदनु भएको थियो ।

Pages

POPup Block