FAQs Complain Problems

सैनामैना नगरपालिकाले काेराेना भाइरस प्रकाेपकाे समयमा बजारमा हुन सक्ने कालाे बजारी राेक्नकाे निम्ती र दैनिक उपभाेग्य बस्तु अभाव हुन नदिन सैनामैकाका उपप्रमुख बिना रानाकाे नेतृत्वमा सैनामैना नगर भित्र अनुगमन भएको छ । अनुगमनकाे क्रममा भेटिएका अखाद्य बस्तु जफत