समाचार
सहभागी छनाैट सम्बन्धमा ।
समयको माग अनि युवाको खोजीको विषय बनेको डिजीटल मार्केटिङ तालिम अब नि: शुल्क ।।।
अब युवा नेपालमै भन्दै युवा वर्गलाई लक्षित गर्दै युवा प्रदेश परिषद लुम्बिनी प्रदेशले एक महिने निशुल्क डिजीटल मार्केटिङ तालीम गर्ने भएको छ।कोटा सिमित रहेकाले समयमै फर्म भर्नु होला।।
फर्म भर्ने अन्तिम मिति कर्तिक ०६ गते सम्म मात्र ।।
तालीमका बिशेषताहरु :
• 0 देखि सिकाइने छ
• लाइभ प्रोजेक्ट दिइने छ
• Intern को अवसर दिइने छ
• StartUp प्रबर्द्धनमा विषेश ध्यान दिइने छ
Registration link
POPup Block
×
सूचना ! सूचना !

