FAQs Complain Problems

समाचार

योजना सम्झौता गर्दा के के कागज पत्र चाहीन्छ ?

आकस्मिक सेवा

विपद फोकल पर्शन
नाम पद सम्पर्क नम्बर
सुरज न्यौपाने विपद फोकल पर्शन ☎ ९८५७०५९५९५
वारूण यन्त्र (दम्कल सेवा)
नाम पद सम्पर्क नम्बर
डिल बहादुर खत्री दम्कल चालक ☎ ९८४७२५२१२४
एम्बुलेन्स सेवाका विवरण
नाम पद सम्पर्क नम्बर
धोज बहादुर बस्नेत एम्बुलेन्स चालक ☎ ९८४७०१८५०३

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०८०/८१         ८६.७५            https://lisa.mofaga.gov.np/details/local/50803

 

 

  • योजनाको प्राविधिक लगत स्टिमेट ।
  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • उपभोक्ता समितिको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
  • जनसहभागीताको रकम जम्मा गरेको बैंक भौचर ।
  • उपभोक्ता समितिको सम्झौता गर्न जाने भनी गरिएको निर्णयको प्रतिलिपी ।
  • १ जना महिला सहित अध्यक्ष वा सचिव अनिवार्य उपस्थित भएको हुनुपर्ने ।
  • योजना सम्झौताको लागि निवेदन ।