विविध विषयमा कलम चलाईरहने लेखक टेकराज पन्थी वर्तमान समयले मागेको विषयमा दिशानिर्देश दिने प्रयत्न गरिरहन्छन् । उनका लेख तुलनात्मक रुपमा धेरै आईरहने भएपनि यसअघिको लकडाउनका मोडलहरुबारे चर्चा गरिएको लेखले निकै चर्चा पायो । नीति निर्माताहरुबीच पनि त्यसले राम्रै बहस चलायो । यतिबेला बाध्यताब