FAQs Complain Problems

सैनामैना नगरपालिकाले सैनामैना १ बनकट्टामा रहेकाे बुध्दकालिन सभ्यता बाेकेकाे पुरातात्त्विक क्षेत्रकाे संरक्षण गर्नकाे निम्ति साे क्षेत्रमा तारबार गरेकाे छ ।