FAQs Complain Problems

समाचार

News and Notices

काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत

सैनामैना ५ निवासी मेलिना पाण्डेले आफ्नो खुत्रुकेमा बचत गरेको रु १०,००० काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीलाई हस्तान्तरण गर्नु भएकोमा हार्दिक सम्मान तथा आभार प्रकट गर्दछाै ।

Pages