FAQs Complain Problems

समाचार

सैनामैना नगरपालिका नव निर्वाचित जन प्रतिनिधिकाे सपथ ग्रहण तथा नगर प्रमुख र उप प्रमुखकाे पद बहाली कार्यक्रम ।

Read More

सैनामैना नगरपालिका आ.व 2082/83 काे सार्वजनिक सुनुवाइ ।

Read More

परिचयात्मक कार्यक्रम ।

Read More

नगरसभा ।

Read More

ADB आयाेजना उद्घाटन कार्यक्रम ।

Read More

नगरसभा ।

Read More

ADB अायाेजना अनुगमन ।

Read More
सैनामैना नगरपालिकाको संक्षिप्त परिचय
सैनामैना नक्सा

“सैनामैना समृद्धिको आधार: उत्पादन, पर्यटन र पूर्वाधार”

सैनामैना नगरपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाको उत्तर–पश्चिम भागमा अवस्थित छ।
यस नगरपालिकाको कुल क्षेत्रफल १६२.१८ वर्ग किलोमिटर छ।

विश्व शान्तिका अग्रदूत तथा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १५ किलोमिटर टाढा
मनोरम चुरे पहाडको फेदमा सैनामैना नगरपालिका अवस्थित छ।

पूर्वमा बुटवल उपमहानगरपालिका, पश्चिममा बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका,
उत्तरमा सितगंगा नगरपालिका (अर्घाखाँची), रैनादेवी छहरा तथा तिनाउ गाउँपालिका
र दक्षिणमा शुद्धोधन, कञ्चन र गैडहवा गाउँपालिकाले घेरिएको छ।

आकस्मिक सेवा

विपद फोकल पर्शन
नाम पद सम्पर्क नम्बर
सुरज न्यौपाने विपद फोकल पर्शन ☎ ९८५७०५९५९५
वारूण यन्त्र (दम्कल सेवा)
नाम पद सम्पर्क नम्बर
डिल बहादुर खत्री दम्कल चालक ☎ ९८४७२५२१२४
एम्बुलेन्स सेवा
नाम पद सम्पर्क नम्बर
धोज बहादुर बस्नेत एम्बुलेन्स चालक ☎ ९८४७०१८५०३
वडा अध्यक्षहरूको सम्पर्क विवरण
वडा नं. पूरा नाम सम्पर्क नम्बर
भुवन बहादुर क्षेत्री ☎ ९८५७०२५०५३
अम्मर बहादुर कँडेल ☎ ९८५७०७०१५५
तम बहादुर पुर्जा ☎ ९८६४४५३५९९
रामप्रसाद अधिकारी ☎ ९८५७०५०८२५
घनप्रसाद पौडेल ☎ ९८४७०७८९६४
गोपाल पोखरेल ☎ ९८५७०२९३२२
राज कुमार चौधरी ☎ ९८४६९३०४७५
बुद्धिराम चौधरी थारु ☎ ९८५७०३१३११
भानुभक्त पाण्डे ☎ ९८५७०३०२८२
१० कृष्णप्रसाद घिमिरे ☎ ९८५७०३२२०५
११ रामप्रसाद भुसाल ☎ ९८५७०३८२१४

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०८०/८१         ८६.७५            https://lisa.mofaga.gov.np/details/local/50803

 

 

POPup Block

नगरपालिका तथ्यांक ड्यासबोर्ड
कुल जनसंख्या
७८,३९३
पुरुष: ३६,४४१
महिला: ४१,९५२
कुल क्षेत्रफल
१६२.१८ किमी²
जनघनत्व
४८३ प्रति किमी²
वडा संख्या
११
कुल घरधुरी
१९,४४५
साक्षरता दर
८४.९%
पुरुष: ९०.९%
महिला: ७९.८%
टोल विकास संस्था
११५
अपाङ्गता जनसंख्या
१.९%
पुरुष: २.३%
महिला: १.७%


स्रोत: राष्ट्रिय जनगणना २०७८,राष्ट्रिय तथ्याङ्क कार्यालय (CBS), नेपाल

सूचना तथा समाचार

वडा सचिवहरूको सम्पर्क विवरण
वडा नं. पूरा नाम सम्पर्क नम्बर
कमल प्रसाद पोखरेल ☎ ९८५७०६३१९३
भास्कर आचार्य ☎ ९८४७४६९९००
मिनाराम पन्थी ☎ ९८५७०३९६३२
बसन्त घिमिरे ☎ ९८४७११७१६०
सत्य गिरी ☎ ९८४७२६७८६२
पुण्य आचार्य ☎ ९८४९७८१८१५
जमुना पुन ☎ ९८६७४०४१४५
हेमराज चौधरी ☎ ९८६७३५७१५०
कपिल पौडेल ☎ ९८४१६०८०४७
१० सुरेश जिसी ☎ ९८४०४५७१६२
११ नविन कुमार शाक्य ☎ ९८४७१२३८४७

जनप्रतिनिधि

फणेन्द्र प्रसाद शर्मा
नगर प्रमुख
sharmaphanendra519@gmail.com
9857035030
विना राना
उप– प्रमुख
binarana2028@gmail.com
9847058362

पदाधिकारी

तुल्सीराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत
९८५७०७९१११
टिकाराम शर्मा
उप सचिव / गुनासो सुन्ने अधिकारी
९८५७०२४८५३
केशवराज अर्याल
प्रशासकीय अधिकृत / सूचना अधिकारी
keshabraj732@gmail.com
९८५७०३९९७६

Services

सेवा प्रकारः-
सेवा समयः- --
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- सैनामैना नगरपालिका
सेवा शुल्कः- --
आवश्यक कागजातहरुः-
  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो एकाको हकको जग्गा अर्कोले चापी मिचि वा घुसाइ खाएको ।
  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको ।
  • पति पत्नी विचको सम्बन्ध विच्छेद ।
  • गाली बेईजती ।
  • लुटपाट ।
  • पशुपंक्षी छाडा छोडेको वा पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरि अरुलाई असर पारेमा ।
  • अरुको आवासमा अनाधिकृत प्रवेश गरेको ।
सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरिक्षण भएको १ दिन भित्र
जिम्मेवार अधिकारीः- योजना तथा शहरी विकास शाखा
सेवा दिने कार्यालयः- सैनामैना नगरपालिका
सेवा शुल्कः- किनबेच रकमको ०.५ प्रतिशत
आवश्यक कागजातहरुः-
  • निवेदन
  • लिने दिने को नागरिकताको प्रतिलिपि
  •  घरजग्गाको स्वामित्तवको कागजात
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कार्यकारी अधिकृत पञ्जीकरण शाखाका ना.सु. राजस्व शाखाको कर्मचारी
सेवा दिने कार्यालयः- सैनामैना नगरपालिका
सेवा शुल्कः- रू. ५०
आवश्यक कागजातहरुः-

 

१. विवरण सच्याउनु पर्ने कारण सहितको निवेदन

२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

३. सच्याउने कागजातको सक्कल सहित प्रतिलिपी

४. शैक्षिक प्रमाणपत्र

५. वडा कार्यालयवाट सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. १००
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) हक भोगको श्रोत खुल्ने कागजात
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
५) अन्य आवश्यक कागजातहरु
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- क्षेत्रफल र ठाँउ हेरीकन
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ५००
आवश्यक कागजातहरुः-

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर कर तिरेको रसिद
५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरीक्षण प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०)प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

जानकारी