यस सैनामैना नगरपालिका भित्र संचालनमा रहेका सम्पूर्ण व्यवसायहरुलाई नगरपालिकामा दर्ता गर्ने प्रयोजनका लागि समय थप गरि असार २० गते देखि असार मसान्त सम्म छुटको व्यवस्था गरिएको छ !!!
२०७४/२०७५ वैशाख मसान्त सम्मको आय आन्तरीक श्रोत तर्फ रु ३,८३,१०,०३३.०२ र नेपाल सरकार अनुदान रु ४४,०४,५३,८०० कुल चालु खर्च १५,७५,१३,२६१.६० , कुल पूजीगत खर्च ६,९८,२१,०९६.०० र जम्मा खर्च २२,७४,३४,३५७.६०!!!

सैनामैना नगरपालिका र राष्ट्रिय भुकम्प प्रबिधि समाज नेपाल बिच सैनामैना नगरपालिका क्षेत्रमा भवन संहिता कार्यान्वयन गर्नको लागि प्राबिधिक सहयोग उपलब्ध गराउने सम्बन्धि सहमती पत्रमा हस्ताक्षर सम्पन्न भयो ।