यस सैनामैना नगरपालिका भित्र संचालनमा रहेका सम्पूर्ण व्यवसायहरुलाई नगरपालिकामा दर्ता गर्ने प्रयोजनका लागि समय थप गरि असार २० गते देखि असार मसान्त सम्म छुटको व्यवस्था गरिएको छ !!!
२०७४/२०७५ वैशाख मसान्त सम्मको आय आन्तरीक श्रोत तर्फ रु ३,८३,१०,०३३.०२ र नेपाल सरकार अनुदान रु ४४,०४,५३,८०० कुल चालु खर्च १५,७५,१३,२६१.६० , कुल पूजीगत खर्च ६,९८,२१,०९६.०० र जम्मा खर्च २२,७४,३४,३५७.६०!!!

नेपालमा भूकम्पीय प्रकाेप ब्यवस्थापन तथा जाेखिम न्युनिकरण बिषयक बिचारगाेष्ठीमा सहभागी हुदै मेयर चित्र बहादुर कार्कीज्यु ।