FAQs Complain Problems

सैनामैना नगरपालिका को आर्थिक वर्ष २०७४/७५ को स्वीकृत बजेटबाट वडा १ र २ मा सडक स्थर उन्नति गरिएको सडक अवलोकन गर्दै सैनामैना नगरपालिका को नगर प्रमुख श्री चित्र बहादुर कार्की ज्यू लगायत जनप्रतिनिधिहरु ।