FAQs Complain Problems

सैनामैना नगरपालिका र राष्ट्रिय भुकम्प प्रबिधि समाज नेपाल बिच सैनामैना नगरपालिका क्षेत्रमा भवन संहिता कार्यान्वयन गर्नको लागि प्राबिधिक सहयोग उपलब्ध गराउने सम्बन्धि सहमती पत्रमा हस्ताक्षर सम्पन्न भयो ।